(हातैमा तिम्रो , सुनैको चुरा…
लठठै बनाउने तिम्रो, क्या मीठो कुरा
)२
(तिम्ले मोहनी लाउने , मलाइ घाएल बनाउने)४
(हातैमा मेरो , सुनैको चुरा…
छोड तिमी एस्ता नचाहिदा कुरा)२
(तिमी मलाइ हेर्ने , म त अर्कैलाइ हेर्ने)४
(यो छमछम पाउजुको कुरा बुझे हजुरको
पछि लागि मलाइ आँखा लगाको)२
(तिमी मलाइ हेर्ने, मत अर्कैलाइ हेर्ने)४
(यो घिनघिन मादलको , मीठो हुन्छ धुनको
तिम्लाइ हेर्न कालो चस्मा लगाको)२
तिम्ले मोहनी लाउने , मलाइ घायल बनाउने….3
तिम्ले मलाइ हेर्ने , म त अर्कैलाइ हेर्ने…….३
SUNAIKO CHURA
VOCAL: KAMAL KHATRI RIKESH GURUNG ANNU CHAUDHARY
LYRICS/MUSIC :KAMAL KHATRI
MUSIC ARRANGER MIX / MASTER: RIKESH GURUNG
‘KEYS ARTIST :SUSHMA NIRAULA KAMAL KHATRI RIKESH GURUNG