Jaat by Chhewang Lama
Music Video:
Lyrics:
तिमी पारी म छु वारि
भेट्ने मन तर कसो गरुनी
तिमी पारी म छु वारि
भेट्ने मन तर कसो गरुनी
झरी पर्यो बाडी आयो
खोला अब तरू कसरी
तिमी पारी म छु वारि
भेट्ने मन तर कसो गरुनी
उडी जाऊ भने हेर
म कुनै पञ्छी होइन
हिडी जाऊ भने मलाई
साथ दिने कोहि छैन…
के गल्ती भो मेरो
जातै सानो भो भन्छ तेरो
कस्को के बिगारे कस्को के खाई दिए
माया लौन आइन् उनी
मैलेनी माया लाइदिए…
काहा गल्ती भो मेरो
जातै सानो भो भन्छ तेरो
कस्ले बनायो जात…
हामी दूइलाई बनाई दिए नदिका किनारा
हाम्रो माया नबुझ्ने कठै,
पापी संसार..
हामी दूई लाइ बनाई दिए नदिका किनारा
हाम्रो माया नबुझ्ने कठै,
पापी संसार…
WRITTEN / COMPOSED / PERFORMED – CHHEWANG LAMA

Post Comment