Kalo Chasma lau vanxa lyrics / Doma Hyolmo
आमा ह्याङ्ग्रीको मेलामा
भेट भएको बेलामा
आमा ह्याङ्ग्रीको मेलामा
भेट भएको बेलामा
मैले तिमीलाई रोजेको
तिमीले कसलाई खोजेको
पर्देशो मेरो छेठो नि ओलेरो
पर्देशो मेरो छेठो नि ओलेरो
ह्योल्मु गाउँको छोरी
सबैले भन्छन् गोरी
ह्योल्मु गाउँको छोरी
सबैले भन्छन् गोरी
मैले तिमीलाई रोजेको
तिमीले कसलाई खोजेको
पर्देशो मेरो छेठो नि ओलेरो
पर्देशो मेरो छेठो नि ओलेरो
कालो चस्मा लाउ भन्छ
पिरती लाउन आउ भन्छ
कालो चस्मा लाउ भन्छ
पिरती लाउन आउ भन्छ
मैले तिमीलाई रोजेको
तिमीले कसलाई खोजेको
पर्देशो मेरो छेठो नि ओलेरो
पर्देशो मेरो छेठो नि ओलेरो
बैशाख महिनामा फुल फुल्यो
तिमिलाई देखेर मन भुल्यो
बैशाख महिनामा फुल फुल्यो
तिमिलाई देखेर मन भुल्यो
मैले तिमीलाई रोजेको
तिमीले कसलाई खोजेको
पर्देशो मेरो छेठो नि ओलेरो
पर्देशो मेरो छेठो नि ओलेरो
हातको घडीमा दम दिने
जहाँ गए तिमिलाई सम्झिने
हातको घडीमा दम दिने
जहाँ गए तिमिलाई सम्झिने
मैले तिमीलाई रोजेको
तिमीले कसलाई खोजेको
पर्देशो मेरो छेठो नि ओलेरो
पर्देशो मेरो छेठो नि ओलेरो
पर्देशो मेरो छेठो नि ओलेरो
पर्देशो मेरो छेठो नि ओलेरो
Mixed and Mastered by:
Karsang Lama
Recording Studio :
Paarijat Nepal
Casting :
Doma Hyolmo
Hari Tamang
Kunsang Tamang
Ram Tamang
Laxman Tamang
Special Thanks to my daughter Yeshi and son-in-law Tseley.
Dance Group :
Sewa Films
Make-Up :
Urmila Lama
Aditya Lama
Lights Man :
Aakash Baiju
Temba Tamang
Sanjeev Rana
Sound man :
Kumar Ghising
Edit :
Tara Thapa ‘Kimvhey’
Directed by:
Babu Jimba
Post Comment