Asare Mahinama “असारै महिनामा” lyrics / Prashant Tamang
असारै महिनामा, पानी पर्यो रुझाउने।
एक्लो यो मेरो मन, कसरी बुझाउने।
भन्थिन है मैच्यांगले, रुदै धरर।
नौ डाँडा पारी छ, कम्पनी शहर।
बिछोडको बेलैमा।…२
मनै बराल्ने, न्याहुलको बोली।…२
यहि बेला मैच्यांग, के गर्दै होली।…२
पिडीमा बसेर, के के कुरा गन्दी हो।
कहिले हास्दी हो, कहिले रुंदी हो।
मलाई नै सम्झेर।…२
छँग-छँग बग्ने, खहरे खोला।…२
अब त छोरा, कुद्ने भो होला।…२
दिनभरी खेल्दो हो, मलाई नै भुल्दो हो।
साँझ परेपछि, आमालाई सोध्दो हो।
खै बाबा भनेर।…२
असारै महिनामा, पानी पर्यो रुझाउने।
एक्लो यो मेरो मन, कसरी बुझाउने।
भन्थिन है मैच्यांगले, रुदै धरर।
नौ डाँडा पारी छ, कम्पनी शहर।
बिछोडको बेलैमा।…३
Song – ASARE MAHINAMA
➤ Singer – Prashant Tamang
➤ Lyrics/Music – Tulsi Gajmer
➤ Artist – Puja Sharma /Amit
➤ Director – Prasanna Paudel



Post Comment