Mai Jamla मै जाम्ला Lyrics – Prakash Dutraj
मै जाम्ला भै जाम्ला
आकाशै चरी झैं..
फुल फुल्यो भिरैमा
के लाउली शिरैमा ।।
दुखै छ झोलीमा
बगाम्ला खोलीमा ।।
पिर जुनी भरीलाई
नउड्नी चरीलाई ।।
मन भारी भारी छ
बिसौनी पारी छ ।।
घाम राम्रो डाँडैमा
लागेन आडैमा ।।
मै जाम्ला भै जाम्ला
आकाशै चरी झैं..
फुल फुल्यो भिरैमा
के लाउली शिरैमा ।।
दुखै छ झोलीमा
बगाम्ला खोलीमा ।।
पिर जुनी भरीलाई
नउड्नी चरीलाई ।।
मन भारी भारी छ
बिसौनी पारी छ ।।
घाम राम्रो डाँडैमा
लागेन आडैमा ।।
Post Comment