Huttityau – lyrics / Murari Bhattarai || Asmita Adhikari
साच्चै हो कि ख्याल ख्याल हो
हैन हैन ख्याल ख्याल हो
हुटिट्याउ हुटिट्याउ आकाश छेकु भन्छ
पिरिमको जादुले पानि पारु भन्छ
हुटिट्याउ हुटिट्याउ आकाश छेकु भन्छ
साच्चै हो कि ख्याल ख्याल हो
हैन हैन ख्याल ख्याल हो
हुटिट्याउ हुटिट्याउ आकाश छेकु भन्छ
तिम्ले पनि सक्छौ कि एस्तो कुरा गर्न
पिरतिमा नानाथरि बाचाबन्धन गर्न
सपनामा निदाएर सपना नै देख्न
हत्केलाले उदाएको घामलाई छेक्न
हुटिट्याउ हुटिट्याउ आकाश छेकु भन्छ
पिरिमको जादुले पानि पारु भन्छ
हुटिट्याउ हुटिट्याउ आकाश छेक्छु भन्छ
साच्चै हो कि ख्याल ख्याल हो
हैन हैन ख्याल ख्याल हो
हुटिट्याउ हुटिट्याउ आकाश छेक्छु भन्छ
नजरको फूलबारीमा सुनाखरी फ़ुल
मायाले टिप्यो भने हुदैन है भुल
हो पिरिमाले आकाश हैन शंसार ढाक्न पर्छ
स्रिस्टिका जुन तारा सारा नाप्न पर्छ
हुटिट्याउ हुटिट्याउ आकाश छेक्छु भन्छ)२
हो
पिरिमको जादुले पानि पारु भन्छ
हुटिट्याउ हुटिट्याउ आकाश छेक्छु भन्छ
साच्चै हो कि ख्याल ख्याल हो
हैन हैन ख्याल ख्याल हो
हुटिट्याउ हुटिट्याउ आकाश छेक्छु भन्छ
♬Singer
Murari Bhattarai
Asmita Adhikari
♬Lyrics
Anand Adhikari
♬Music
Shikhar Santosh
♬Mixing / Mastering
ShyamSwet Rasaily
♬Arrange
Udayraj Poudel
♬Studio
Prism
Thanks
Hotel Kutumba
Video Credits
Artists
The Cartoonz Crew
Aashma Bishwokarma
Saroj Adhikari
Jukti Bikram Shahi
Angel Rai
Pranesh Shrestha
Aadesh Gahatraj
Purbi Sen
Ft.
Cartoonz Crew
New Generation
Cinematographer
Pawan Susling
Post Comment