Bholi – Samriddhi Rai Lyrics

आज मुटु मेरो कमजोर छ धेरैभोली किन नहोला यो ठिकै बरैचोट गाढा पोल्दैछ अझैसमय किन नबन्ला मलम मेरै मौसम जसै बद्लिन्छन सबैस्वार्थ मरिगये कोही हुन्नन वरैअन्धकारमा किरण खोज्ने गर्दैछु आँटकोही छैन मात्र म नै मेरो साथ रुन्छु एक्लै भारी छ मनभोली किन नहोला हल्का यो भनभुइमा लडेछु हतोत्साहित तनभोली किन नहिडुला फुर्ती लिकन हाँसोको माहोलमा रम्छन सबैदु:खमा देखे आफ्नो को? पराइ ?निदरी आउदिनन गर्छु आँफैसँग … Continue reading Bholi – Samriddhi Rai Lyrics