Dui Din Ko Jindagi ma by Rachana Rimal, Sujan Babu Gurung
Lyrics यो मायाको भर कति छैन ।मै गर्छु फोन उस्ले चैं गर्दैन ।दुई दिनको जिन्दगीमा चोखो माया लाऊं ।चोखो मया लाऊँयो मुटुमा लेख्या छु तिम्रै नाऊँसँग सँगै बाँचु हजुर, सँगै मर्न पाऊँ ।सँग सँगै बाँचु हजुर, सँगै मर्न पाऊँ । तिम्लाई सम्झी दिन हुन्छ रात हुन्छ ।२४ घण्टा फेसबुकमा बात हुन्छ ।दुई दिनको जिन्दगीमा चोखो माया लाऊं ।चोखो मया लाऊँयो मुटुमा लेख्या छु तिम्रै नाऊँसँग सँगै … Continue reading Dui Din Ko Jindagi ma by Rachana Rimal, Sujan Babu Gurung