Railai Ghumera | रेलै  घुमेर गयो दाजु  को  आदी उमेर

Ram Thapa | Sunita Subbha रेलै घुमेर गयो दाजु को आदी उमेर गोठैमा गाई मेरो तारे – २ कति कामले आउनुभो चोबारी….! रेलै घुमेर गयो दाजु को आदी उमेर ज्यान सित भेट होला भनि .. – २ एती टाडा आएको म पनि रेलै घुमेर गयो बैनी को आदी उमेर ……! के को माया लाउथेउ र खुनी ले …….! घर कि माया सम्झे र रुनी ले … Continue reading Railai Ghumera | रेलै  घुमेर गयो दाजु  को  आदी उमेर

Sero Fero Salam Chaa mero

सेरो फेरो सलाम छ मेरो Singer : Ram Thapa कहाँ हो घर के पर्‍यो शुभ नाम एकै चरण चीन जान गर्न पाम् सेरो फेरो, सलाम छ मेरो बसको सांचो डाइबर ले भाच्यो हामी संग चीन जान गर्न के ख़ाचो सेरो फेरो, सलाम छ मेरो बर को डाली भुई कैले छुन्छ र बिना चीनजन घर जम कसरी हूँन्छ र सेरो फेरो, सलाम छ मेरो बास नुहेर … Continue reading Sero Fero Salam Chaa mero