×

Chari udyo Badal Chuna lai | चारी उड्यो Sadrose Band

Chari udyo badal chunalai Lyrics and Chords Song

चरी उड्यो बादल छुनलाई
म बसेको रेलै गुड्यो
कान्छी बासिन एक्लै रुनलाई
चरी उड्यो बादल छुनलाई
म बसेको रेलै गुड्यो
कान्छी बासिन एक्लै रुनलाई

आइतबारे मेलैमा गको
कान्छी सँग भेट भाको
आइतबारे मेलैमा गको
कान्छी सँग भेट भाको
माई-खोलाको तिरेमा बसी
नछुटिने कसम खाको
नछुटिने कसम खाको
नछुटिने कसम खाको

चरी उड्यो बादल छुनलाई
म बसेको रेलै गुड्यो
कान्छी बासिन एक्लै रुनलाई

पर्खि बस्नु है दियो बालि
फर्की आउछु म यसै पालि
पर्खि बस्नु है दियो बालि
फर्की आउछु म यसै पालि
बनाउछु म तिमीलाई आफ्नो
रगतको सिन्दुर हाली
रगतको सिन्दुर हाली
रगतको सिन्दुर हाली

चरी उड्यो बादल छुनलाई
म बसेको रेलै गुड्यो
कान्छी बासिन एक्लै रुनलाई
चरी उड्यो बादल छुनलाई
म बसेको रेलै गुड्यो
कान्छी बासिन एक्लै रुनलाई

A……………..C#m…..
चरी उड्यो बादल छुनलाई
E……………………………
म बसेको रेललै  गुड्यो
E…………………A……….
कान्छी बासिन यक्लै रुनलाई x 2
A……….D………….Bm………..A…………….
आइताबेरे मेलैमा गाको कान्छीसित भेट भाको  x 2
A………..D………..Bm……..A…………..
मैखोलाको तिरईमाबसी नछुटिन कसम खाको
C#m……….A…….
नछुटिन कसम खाको
E……………A…….
नछुटिन कसम खाको
A………………C#m…….
चरी उड्यो बादल छुनलाई
A…………….D………..Bm………..A………….
पर्खि बसनुहै दियो बलि, फर्की आउछु मा यसै पाली
A……………..D………….Bm…….A…………
बनौछु मा तिमीलाई आफ्नो, रगत को सिन्दुर हाली
C#m………..A…
रगत को सिन्दुर हाली
E…………….A….
रगत को सिन्दुर हाली

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन