Written and composed by Dharmendra Sewan तिम्रै माया लाग्छ नि हैऽऽ तिम्रै माया लाग्छ नि हैऽऽ ज्यानै खायो त्यै मोरीको मायाले जिस्काउछ आज आफ्नै छाँयाले अल्लमल्लमा परेछु म त रन्नभुल्लमा बाँचेछु आज तिम्रै मायाजालमा परेनी मायातालमा तिम्रै मायाजालमा परेनी मायातालमा किन किन आज छाडेर जान्छु भन्छौ माया मारेर होऽऽ होऽऽ एता कोल्टे फेरे कैले उता कोल्टे फेरे आफ्नै मुटु कयौं चोटी चिरी चिरी हेरे मैले माया लाएको साच्चै हो निर्मोहीलाई मेरो माया झुटो लागेकै हो होऽऽ होऽऽ झुटो लागेकै हो मुटु खायो त्यै मोरीको मायाले जोबन ढल्यो त्यै मोरीको मायाले ह्मऽऽ ज्यानै खायो त्यै मोरीको मायाले जिस्काउछ आज आफ्नै छाँयाले अल्लमल्लमा परेछु म त रन्नभुल्लमा बाँचेछु आज तिम्रै मायाजालमा परेनी मायातालमा तिम्रै मायाजालमा परेनी मायातालमा किन किन आज छाडेर जान्छु भन्छौ माया मारेर होऽऽ हो
Maya Marera – Dharmendra Sewan Lyrics

Comments