DARA CHAINA डर छैन by Santosh Lama Lyrics
केही पनि छैन म सँग, त्यसैले त गुमाउने डर छैन तिमिले झैँ भाग खोसी अरुको कमाउने रहर छैन धेरै छन् यो संसारमा धर्ती ओछ्यई आकाश ओड्नेहरु खुसी नै देख्छु म ति सबै जो संग घर छाउने खर छैन कतिलाई जेनतेन बिहान खायो बेलुका के खाने चिन्ता तिमीलाई भने हजार थरिमा पनि कुनै रुच्ने परिकार छैन ✍️ नारायण गौतम © Twelve Notes, 2020 #BIPINKARKI #TwelveNotes #NepaliMusic
Post Comment