×

NAI NABHANNU LA 6 lyric / Title Song

(तिम्रो माया सुटुक्कै दिलमै बस्यो है
साउने झरी परेझै मनै रुझ्यो है…)३
तिम्रो आखामा आँखा जुधाइ भन्न मन छ एउटा कुरा…
तिमी बिना आधा छु म, तिम्रो साथ,पाए हुन्छु पूरा….
तिम्रो आखामा आँखा जुधाइ भन्नू छ एउटा कुरा
तिमी बिना आधा छु म , तिम्रो साथपाए हुन्छु पूरा
तिमी नै त हौ साथी , मेरो ज्युने आधार..
तिमी भन्दा टाढा छैन मेरो मायाको सन्सार…
नाइ नभन्नु ल..
नाइ,. नाइ नभन्नु ल..
हो…. हो .. हो ..
(म धुन तिमी सरगम हौ
म आत्मा, तिमी इश्वर हौ)२
मेरो हरेक अङ अङमा प्राण बनेर बसेकी छौ
तिमी नै त हौ साथी मेरो ज्युने आधार
तिमी भन्दा टाढा छैन मेरो मायाको शन्सार …
(नाइ नभन्नु नाइ नभन्नु नाइ नभन्नु ल
नाइ नभन्नु ल..)२
(फुल राम्रो केसरी न हेरन त त्यसरी
लाज लाग्छ नि हो…)२
(तिमी फुल म मन्जरी , तिमी बादल म झरि)
तिमी सङै रहि रहु सधै सधै एसैगरी..
तिमी नै त हौ साथी मेरो ज्युने आधार
तिमी भन्दागाढा छैन मेरो मायाको सन्सार
नाइनभन्नु , नाइ नभन्नु , नाइ नभन्नु ल….

#osrdigital#NaiNabhannuLa6 #MovieTitleSong #PratapDas

Nai Nabhannu La 6 Title Song

Vocal: Pratap Das

Lyrics: Bikash Raj Acharya, Prabha Acharya, Dinesh Thapaliya, Basanta Sapkota

Music: Basanta Sapkota

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन