Chari Basyo lyrics by Kali Prasad Baskota
(ओठैले बोल्दैमा कहाँ माया लाग्छर)२
माया त बसि जाने हो
ए सुन
(चरी बस्यो डालिमा नुग्यो डाली भुइतिर
ज्यान सार मैतिर)२
हो….
(भाकलै राखेर कहाँ निको हुन्छ र)२
छातिमै गढिरहने हो
ए सुन
(चरी बस्यो डालिमा
नुग्यो डाली भुइतिर
ज्यान सार मैतिर )२
हो…
(छाडेर जादैम , कहाँ माया फाटछ र)२
कलेजी बाधी रहनी हो ..
ए सुन
(चरी बस्यो डालिमा
नुग्यो डाली भुइतिर
ज्यान सार मैतिर)२
हो…
(कुरेर बस्दैमा
भन्न कहाँ मिल्छ र)२
सलल बगिरहने हो
ए सुन
(चरी बस्यो डालिमा
नुग्योडाली भुइतिर
ज्यान सार मै तिर)२
हो …
#kaliprasadbaskota #dayahangrai #newnepalimoviesong
Singer/ Songwriter: Kali Prasad Baskota
Music Production: Prince Nepali
Addition Production and Mix Master: Rikesh Gurung
Keys Movie: Jaari
A Film By :Uppendra Subba
Produced By : Ram Babu Gurung
Post Comment