×

Chari Basyo lyrics by Kali Prasad Baskota

(ओठैले बोल्दैमा कहाँ माया लाग्छर)२
माया त बसि जाने हो
ए सुन
(चरी बस्यो डालिमा नुग्यो डाली भुइतिर
ज्यान सार मैतिर)२
हो….
(भाकलै राखेर कहाँ निको हुन्छ र)२
छातिमै गढिरहने हो
ए सुन
(चरी बस्यो डालिमा
नुग्यो डाली भुइतिर
ज्यान सार मैतिर )२
हो…
(छाडेर जादैम , कहाँ माया फाटछ र)२
कलेजी बाधी रहनी हो ..
ए सुन
(चरी बस्यो डालिमा
नुग्यो डाली भुइतिर
ज्यान सार मैतिर)२
हो…
(कुरेर बस्दैमा
भन्न कहाँ मिल्छ र)२
सलल बगिरहने हो
ए सुन
(चरी बस्यो डालिमा
नुग्योडाली भुइतिर
ज्यान सार मै तिर)२
हो …

#kaliprasadbaskota #dayahangrai #newnepalimoviesong

Singer/ Songwriter: Kali Prasad Baskota

Music Production: Prince Nepali

Addition Production and Mix Master: Rikesh Gurung

Keys Movie: Jaari

A Film By :Uppendra Subba

Produced By : Ram Babu Gurung

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन