Ma Ta Parkheko Parkhai Chhu | Devendra Bablu

छोडेर जानेहरुको यादमा
पर्खनेहरुको एउटा पीडा
म त पर्खेको पर्खै छु

बतास बनी
छुन आइदेउ न
फेरि मेरै
हुन आइदेउ न
बतास बनी छुन आइदेउ न
फेरि मेरै हुन आइदेउ न
म त पर्खेको पर्खै छु, म त पर्खेको पर्खै छु
मत पर्खेको पर्खै छु

छुन छोड्यो रक्सीले नी
बाँचम केको भरमा?
ज्यान अडिन्न बाहिर पनि
मन अडिन्न घरमा
मुस्कान बनी
ओठमा आइदेउ न
मलाम बनी
चोटमा आइदेउ न
मुस्कान बनी ओठमा आइदेउन
मलाम बनी चोटमा आइदेउन
मत पर्खे को पर्खै छु

फूल झार्यो असिनाले
खाली भयो डाली
स्वाठ्ठै पानी खाइदिम क्याहो
दुई चम्चा बिष हाली
खोला बनी
बगी आइदेउ न
चरा बनी
उडी आइदेउ न
खोला बनी बगी आइदेउ न
चरा बनी उडी आइदेउ न
म त पर्खेको पर्खै छु

निद्रा लाउने दबाई खान्छु
सुत्छु बल्ल तल्ल
आफ्नै नाम नी बिर्सिए झैँ
हुन्छु अल्ल मल्ल
निद्रा बनी
रातमा आइदेउ न
छायाँ बनी
साथमा आइदेउ न
निद्रा बनी रातमा आइदेउ न
छायाँ बनी साथमा आइदेउ न
मत पर्खे को पर्खै छु

टोलाई रन्छु बेला बेला
तिम्रै यादमा हराई
बोलाई रन्छु तिम्रै नाम
चिच्याई, कर्याई कर्याई
खाना बनी
भोकमा आइदेउ न
खुसी बनी
शोक मा आइदेउ न
खाना बनी भोकमा आइदेउ न
खुसी बनी शोक मा आइदेउ न
मत पर्खे को पर्खै छु

फूल पनि रोए जस्तो
लाग्छ आज भोलि
बगरलाई एक्लै छोडी
बगेपछि खोली
बास्ना बनी
फूलमा आइदेउ न
माफी बनी
भुलमा आईदेउन
बास्ना बनी फूलमा आइदेउ न
माफी बनी भुलमा आईदेउन
मत पर्खे को पर्खै छु(मत पर्खे को पर्खै छु)
(मत पर्खे को पर्खै छु)
#DevendraBablu #NewNepaliSong #BishalGhimire #NewSong

♪ Song:-
Ma Ta Parkheko Parkhai Chhu
म त पर्खेको पर्खै छु

♪ Vocal/Lyrics/Music:-
Devendra Bablu

♪ Arrange:-
Krishna BK “Bhanja”

♪ Mixing:-
Shyamswet Rasaily

♪ Studio:-
Prisma

♪ Recordist:-
Kiran BK

🎬️ Video Credits:-

🎬️ Direction:-
Bishal Ghimire

🎬️ Artists:-
Deep Sagar
Roshni Karki

🎬️ DOP:-
Anil K. Manandhar

🎬️ Edit/Color:-
Nabin Gharti Magar

🎬️ IT Chief:-
Rajendra Aryal

🎬️ Production:-
Milan Katwal

🎬️ MUA:-
Dipesh Pariyar

🎬️ Venue Partner:-
The Artistic, Jhamsikhel

🎬️ Post Production:-
Adventure Entertainment

Comments

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Blog at WordPress.com.

Up ↑

%d bloggers like this: