MUL HAU BHANE Lyrics | Hemanta Sharma


मुल हौ भने रसाईदेऊ, फूल हौ भने वसाइदेउ 
हो… मुल हौ भने रसाईदेऊ, फूल हौ भने वसाइदेउ 
रुवाए नि रुवाईदेउ, हँसाए नि हँसाईदेउ 
{माया गर्छु भन्ने ले, माया देखाइदेउ 
माया गर्छु भन्ने ले… … …रिमाई माया देखाइदेउ }–२ 

अलि वर आउ न, त्यता चिसो भैँ भयो, 
नचिनेको झैँ भयो, हो रिमाई 
हो… अलि वर आउ न, त्यता चिसो भैँ भयो, 
नचिनेको झैँ भयो, हो रिमाई 
एक बार को जुनि हो, बोले हाँसे हुनि हो, 
मरे माटो मुनि हो हो रिमाई 
यो ज्यान पर्यो तिम्रै भर, मेरो अरु को नै छ र 
रुवाए नि रुवाईदेउ, हँसाए नि हँसाईदेउ 
माया गर्छु भन्ने ले, माया देखाइदेउ 
माया गर्छु भन्ने ले… … …रिमाई माया देखाइदेउ 

मैले जान्दिन र, छड्के कपाल कोरेको, 
मेरो मन चोरेको हो रिमाई 
हो… मैले जान्दिन र, छड्के कपाल कोरेको, 
मेरो मन चोरेको हो रिमाई 
माया मेरो रैछ नि, जानि जानि हैछ नि, 
नजाने झैँ गरेको हो रिमाई 
के को सरम के को डर, लाको माया जतन गर 
रुवाए नि रुवाईदेउ, हँसाए नि हँसाईदेउ 
माया गर्छु भन्ने ले, माया देखाइदेउ 
माया गर्छु भन्ने ले… … …रिमाई माया देखाइदेउ 

{मुल हौ भने रसाईदेऊ, फूल हौ भने वसाइदेउ }–२ 
रुवाए नि रुवाईदेउ, हँसाए नि हँसाईदेउ 
{माया गर्छु भन्ने ले, माया देखाइदेउ 
माया गर्छु भन्ने ले… … …रिमाई माया देखाइदेउ }–२ 
माया गर्छु भन्ने ले… … …रिमाई माया देखाइदेउ }–२…. 

MUL HAU BHANE Lyrics

Vocal: Hemant Sharma
Lyrics: Eknarayan Bhandari
Music: Suresh Adhikari
Model: Puja ji, Santosh ji
Video directed by Alok Nembang with BAP production.

Comments

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Blog at WordPress.com.

Up ↑

%d bloggers like this: