Pagal (रोए रोए कति रोए) -lyrics / Samikshya Adhikari
(रोए रोए कति रोए
आसुले मुख धुनु धोए )२
तिम्रो पछि लाग्दा लाग्दै पिडित भए
तिम्रै कारण सबको सामु घृणित भए
त्यसैले म पागल भए
(एक्लै हास्थे एक्लै नाच्दै
बर्बराउने भए
सम्हालिन खोज्दा खोज्दै लरबराउने भए )2
घाती रैछौ तिमि बल्ल बुझे
(महलमा थिए सडक पुगे )२
(त्यसैले म पागल भए )२
(त्यसैले म पागल भए )२
माया झनै बढछ भन्थेउ
त्यसैले जुठो खान्थे
सर्वस्व तिमीलाई मान्थे
दुनियालाई झुटो ठान्थे
कति असल थिए खराब भए
(तिम्ले छोडेपछि बर्बाद भए )२
(त्यसैले म पागल भए )२
(त्यसैले म पागल भए )२
(सबै दोष मेरै भागमा
खन्याइदिएउ आज
मायाको भिक् माग्दै हिडने
बनाइदिएऔ आज
जाली रैछ त्यो मन बल्ल बुझे )2
(कहा थिए म कहा पुगे )२
(त्यसैले म पागल भए )२
(त्यसैले म पागल भए )२
म त पागल भए म त बौलाहा भए
♪Vocal
Samikshya Adhikari
♪Lyrics:-
Dp Khanal
♪Music :-
Rishi Khadka
♪Arranger
Bishal niroula
♪Mix-Mastering
Kumar Rana
♪Recordist
Suman Rana
Khuman Rana
♪Studio
Maruni Digital
♪Audio/Video
BINDAS MEDIA NETWORK
♪Artists
GB Chiran (Chiranjibi Sapkota)
Kristisha Kc
Ruby Shrestha
Co-Artist
Ankita Ghimire
Nancy Shrestha
Shristi Sharma
♪Cinematographer
Suraj Shrestha
♪MUA
Amuna Pandey
♪Edit/Color
Amrit Chapagain
@amritchapagain
♪Ast.Direction
Royal Prince
♪Direction
Arjun Bhushal
Post Comment