×

Kasti Thiye Kasti Bhaye – Lyrics / Samikshya Adhikari

( कस्ती थिए कस्ती भए हेर मलाइ
मिल्छ भने तिमि जस्तै फेर मलाइ )२
तिम्रो माया मुटुमा ताजै छ
फर्किन्छेउ कि भन्ने आश अझै छ
कस्ती थिए कस्ती भए हेर मलाइ
मिल्छ भने तिमि जस्तै फेर मलाइ,,,,
हो ,,,,
(तिम्रो बाटो को काडा बन्न चाहान्न
आफै रोइ मलाइ हसाउ भन्न चाहान्न )२
मैले छुदा फुल पनि काडा भयो
हास्दा हास्दै खुसि टाढा भयो
कस्ती थिए कस्ती भए हेर मलाइ
मिल्छ भने तिमि जस्तै फेर मलाइ
(पाउनु मात्र माया होइन
गुमाउनु नि माया भन्छन
कोइ मायामा खुसि हुन्छन
कोइ माया ले रुन्छन )२
बर्बराउछु पागल झैँ कराउछु म
अझै पनि तिम्रै यादमा हराउछु म
कस्ती थिए कस्ती भए हेर मलाइ
मिल्छ भने तिमि जस्तै फेर मलाइ

#samikshyaadhikari #roshansingh #newnepalisong

♬ Vocal:- Samikshya Adhikari @SamikshyaAdhikari 
♬ Lyrics | Music:- Roshan Singh
♬ Music Arranger:- Bishal Niroula@bishalniroula1153 
♬ Mixing | Mastering:- Kumar Rana
♬ Recordist:-Sunam Rana Khuman rana
♬ Recording Studio:- Maruni Digital
♬ Audio | Video:- A Plus————————————-
🎬️ Video Credits:- 
🎬 Story | Director:- Sirjan Baral
🎬 Asst. Direction:-Sadip Baral Niraj Shrestha
🎬 Cast:- Prakash BistaDipa Shahi
🎬 Cinematographer:- Deepak Gire
🎬 Edit | Color:- Amrit Chapagain
🎬 MUA:- Susmita Rai
🎬  Production Manager:-Deepak Sapkota
🎬  Media Partner:-Digital KhabarMedia Dabali

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन