×

Timilai Tyaha Kasto Chha Lyrics / Binu Adhikari [Female Version]

(बिरानो ठाउमा कोइ छैन छेउमा
मनको बह बुझिदिने
पुग्नु छ पारि
शिरमा रिनको भारि
तिर्नु छ काम गरि )२
तिर्नु छ सबै याहा काम गरि ,,,,
( मलाई याहा सबै कुरा ठिकै छ
माया!
तिमीलाई भन त्याहा कस्तो छ )२
दिनर रात सम्झना आउदा आसु धर धर
तिम्रो दिनर रात सम्झना आउदा आसु धर धर
त्यै पनि भुल्छु सधै तिम्रो फोटो हेरेर
( मलाई याहा सबै कुरा ठिकै छ
माया!
तिमीलाई भन त्याहा कस्तो छ )२
(साग र सिस्नो खाउला है बरु रुखो सुखो जे छ )२
संशारकै खुसि पाउछु है बरु तिमि जे छौ त्यसमा
त्यसैले औ बरु चाडै घर माया सम्झेर
( मलाई याहा सबै कुरा ठिकै छ
माया!
तिमीलाई भन त्याहा कस्तो छ )२

#binuadhikari #kamalkhatri #newnepalisong #newsong

♪ Vocal:-
Binu Adhikari
@binuadhikari

♪ Lyrics | Music:-
Kamal Khatri
@KamalKhatriSinger

♪ Music Arranger:-
Rikesh Gurung ( Keys )
@RikeshGurungKeys

♪ Studio:-

Artmandu

🎬️ Video Credits:-

🎬️ Cinematographer:-
Pawan Susling

🎬️ Cameera Asst.:-
Bishal Susling

🎬️ Visual Edit | Color:-
Pawan Susling

🎬️ MUA:-
Subash Timalsina

🎬️ Light Technician:-
Ramesh Karki
Ramsharan Pokharel

🎬️ Wardrobe:-
Asmita Nagarkoti Shrestha
(Fashion Wear For Girls Dress)

🎬️ Location:-
Aranya Boutique Hotel

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन