×

GHAM RA JUN JASTAI Lyrics / Amrit chhetri | Sonia sen pokhrel

(तिमि उस्तै म उस्तै )२
हाम्रो मन उस्तै
(घाम र जुन जस्तै )2
(घाम र जुन जस्तै )२
(तिम्रो माया उस्तै
मेरो माया उस्तै )2
हाम्रो माया उस्तै
(घाम र जुन जस्तै )२
(घाम र जुन जस्तै )२
(दाया बाया हुन्छु सधै
बनि तिम्रै छाया
स्वर्ग जस्तै सुन्दर बनोस
हाम्रो चोखो माया )२
धर्ति र आकाश जस्तै )२
दिन र रात जस्तै )२
हाम्रो माया उस्तै
( घाम र जुन जस्तै)२
( घाम र जुन जस्तै)२
( कहिलेइ नटुटोस हाम्रो नाता
नहुनु कहिले टाढा
(रंगियोस तिम्रो मायाको रंगले
अझै अझै बनोस गाढा )२
पिपल र बर जस्तै
फुल र पात जस्तै )२
हाम्रो माया अझै
(घाम र जुन जस्तै )२
(घाम र जुन जस्तै )२

#reshmaghimire #kunsang #nikeshkhadka

Vocal
AMRIT CHHETRI
SONIA SEN POKHREL

Lyrics/ Composition
AMRIT CHHETRI

Music Production
RIKESH GURUNG

Mixing
PRAKASH MISHRA

Recording
ACOUSTIC NEPAL

Guitar
SANJIV BARAILI

Dholak/Tabala
BHUWAN GANDHARVA

Flute
RATNA BK

Video Cast
RESHMA GHIMIRE
KUNSANG BOMJON

MUA
SAMARA JOSHI

Transportation
RANJAN GURU

MUA
ANITA GWACHA

Production manager
SUDIP DHAKAL

Lightman
RAJENDRA HUMAGAIN
RAJAN HUMAGAIN
TIKU
BANDAI

Camera
UTTAM HUMAGAIN

Editor/Color
BIKASH DHAMALA

Direction
NIKESH KHADKA

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन