×

Yatra lyrics / Pratap Das | Puja Kepcheki Magar

तिमि बाट टाढा हुन कहा सक्छु र म
तिमि बिना एक्लै बाच्न कहा सक्छु र म
तिमि मैले फेर्ने सास बनेउ
तिमि मेरो जिन्दगीकै खास बनेउ
यात्रा एउटै बनोस
लक्ष्य एउटै बनोस
संगै ज्युने संगै मर्ने समय एउटै बनोस ,,,,

हर दिन हर रात हर बिहान हर साझा
तिम्रै कल्पनामा हराइरहेको छु
यो मुटुको चारै कोठामा तिम्रै तस्बिरहरु सजाई राखेको छु
संग संगै मर्ने कसम आज खाइ दिन्छु
सारा संसारलाइ भुली आज तिम्रै भै दिन्छु
यात्रा एउटै बनोस
लक्ष्य एउटै बनोस
संगै ज्युने संगै मर्ने समय एउटै बनोस ,,,,

तिमि बाट टाढा हुन कहा सक्छु र म
तिमि बिना एक्लै बाच्न कहा सक्छु र म
तिमि मैले फेर्ने सास बनेउ
तिमि मेरो जिन्दगीकै खास बनेउ
यात्रा एउटै बनोस
लक्ष्य एउटै बनोस
संगै ज्युने संगै मर्ने समय एउटै बनोस ,,,,

#sarojpokharel #pratapdas #pujakepchekimagar #newnepalisong #satyarajchaulagainsrc #nepalisong #newsong

♬ Vocal:-
Pratap Das @PratapDasnt
Puja Kepcheki Magar

♬ Lyrics:-
Satyaraj Chaulagain SRC

♬ Music:-
Saroj Pokharel

♬ Arrange:-
Udaya Raj Poudel

♬ Mix | Master:-
Kishor Thapa

♬ Studio:-
A One Musician

♬ Edit:-
Sanjay Adhikari

Featuring
Prakash Ramdam, Karoona Shrestha

♬ Audio | Video:-
Saroj Pokharel Official

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन