×

 Tyo Pal त्यो पल – lyrics / Jagdish Samal | Deepa Lama

त्यो पल आफैलाई देख्दिन म
जुन पल तिमि संगै हुन्छु
किनकि तिमीलाई म हेरी रहन्छु
( तिमि भित्रै म त हराई रहन्छु)२
हम्म ,,
त्यो पल आफैलाई हराउछु म
जुन पल तिमि टाढा हुन्छौ
( किनकि तिमीलाई म सम्झी रहन्छु )२
( तिम्रै कल्पनामा कल्पी रहन्छु )२
हो ,,,,
ताराहरु झर्यो भनेजुन एक्लै हुनेछ हुनेछ
तिमि बिना मेरो मन पनि जुन सरि रुनेछ रुनेछ
फुल हरु झर्यो भने बोट एक्लै हुनेछ हुनेछ
फुल बिनाको भमरा पनि यो मन पनि रुनेछ रुनेछ
त्यो पल आफैलाई हराउछु म
जुन पल तिमि टाढा हुन्छौ
किनकि तिमीलाई म सम्झी रहन्छु
( तिम्रै कल्पनामा कल्पी रहन्छु )२
हो,,,
आखा भित्र राखु भने आसु बनि झर्छौ कि झर्छौ कि
मन भित्र राखौ भने अन्त कतै सर्छौ कि सर्छौ कि
आत्मा भित्र राखे तिम्लाई स्मरण मा सजाउछु सजाउछु
अन्तिम सास फेर्नु अघि तिम्रै काखमा निदाउछु निदाउछु
त्यो पल आफैलाई देख्दिन म
जुन पल तिमि संगै हुन्छु
किनकि तिमीलाई म हेरी रहन्छु
( तिमि भित्रै म त हराई रहन्छु)२

#paulshah #jagdishsamal #sanishabhattarai

♬ Vocal:-
Jagdish Samal
Deepa Lama

♬ Lyrics:-
Suman Yonzone

♬ Music:-
Arjun Pokharel

♬ Music Arranger:-
Maharaj Thapa

♬ Mix | Master:-
Naresh BBC

♬ Studio:-
A Plus Studio


🎬️ Video Credits:-

🎬 Produced by:-
Suman Yonzone

🎬 Direction:-
Rajesh Puma Rai

🎬 Cast:-
Paul Shah
Sanisha Bhattarai

🎬 Cinematographer:-
Utsav Dahal

🎬 Edit:-
Bikash Dahal

🎬 Production Manager:-
Dipendra Gautam

🎬Make Up Artist-
Asmita Rai

🎬 Wardrobe Stylist:-
Markush Tamang

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन