×

Saathi Lyrics by Durgesh Thapa

( हिजो दुइ भाइ बनेर हिडियो
आज दुस्मन भनेर चिनियो )२
साथि
मेरो साथि
आज बज्रपात पर्यो म माथि
साथि
मेरो साथि
आज बज्रपात पर्यो त् माथि
साथि
मेरो साथि
( कस्को आखा लाग्यो हामि दुइ माथि)२
( उस्तै माया छ साथि मा संग
छ कि केहि गुनासो त संग )२
साथि
मेरो साथि
आज बज्रपात पर्यो म माथि
साथि
मेरो साथि
आज बज्रपात पर्यो त् माथि
साथि
मेरो साथि
( कस्को आखा लाग्यो हामि दुइ माथि)२

( संगै संगै केहि गर्ने जोस थियो
नत तेरो न मेरो दोष थियो )२
साथि
मेरो साथि
आज बज्रपात पर्यो म माथि
साथि
मेरो साथि
आज बज्रपात पर्यो त् माथि
साथि
मेरो साथि
( कस्को आखा लाग्यो हामि दुइ माथि)२

( हामि टाडा हुनुमा कथा छ
सुन त साथि यही गीत ले बताछ )२
साथि
मेरो साथि
आज बज्रपात पर्यो म माथि
साथि
मेरो साथि
आज बज्रपात पर्यो त् माथि
साथि
मेरो साथि
( कस्को आखा लाग्यो हामि दुइ माथि)२

( दुइ जनाकै दुख्याछ मन
सत्य कुरा था हुन्छ पर्खन )२
साथि
मेरो साथि
आज बज्रपात पर्यो म माथि
साथि
मेरो साथि
आज बज्रपात पर्यो त् माथि
साथि
मेरो साथि
( कस्को आखा लाग्यो हामि दुइ माथि)२

#Sathi #durgeshthapa #SagarLamshalBale

♬ Song:- Saathi

♬ Vocal:- Durgesh Thapa

♬ Lyrics/Music:- Durgesh Thapa
Director | Choreographer:- Durgesh Thapa

Cast:-
Rabi Giri
Durgesh Thapa
Sagar Lamshal (Bale)

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन