×
ekdev limbu

Bahana बहाना lyrics by Ekdev Limbu

बहाना देखाउन सबै तिमीसँगै पो थ्यो
थियो त माया नै, मसँग के नै पो थियो?
चाहना सुरुमा तिमीबाटै सुरु भयो
के हो र अब यो? अचानक मन बद्लियो

भन नढाँटी, त्यो मनले म नै सोचेको हैन र? (हैन र?)
झूटो थियो कि कसम त्यो? कुनै अर्थ नै छैन त?

तिमी छैनौ तर उस्तै छ मन

लेख्दै छु यो कथा म हाम्रा बितेका दिनहरू सम्झेर
भरिँदै गयो पाना यो तर मायाको अर्थ नै भेटिन्न

जिउने सहारा मेरो को नै थ्यो र?
बद्लियो समय तर उस्तै छ माया

भन नढाँटी, त्यो मनले म नै सोचेको हैन र? (हैन र?)
झूटो थियो कि कसम त्यो? कुनै अर्थ नै छैन त?
भन नढाँटी, त्यो मनले म नै सोचेको हैन र? (हैन र?)
झूटो थियो कि कसम त्यो? कुनै अर्थ नै छैन त?
तिमी छैनौ तर उस्तै छ मन

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन