×
ekdev limbu

Gajal Tiki गाजल-टिकी lyrics by Ekdev Limbu

गाजल-टिकी लाउनू, माया, साह्रै सुहाउँछ
गाजल-टिकी लाउनू, माया, साह्रै सुहाउँछ
छड्के केश कोर्नू, माया, मनै लोभ्याउँछ, हो, हो, हो
आ, हा, आ, हा

गाजल-टिकी लाउनू, माया, साह्रै सुहाउँछ
गाजल-टिकी लाउनू, माया, साह्रै सुहाउँछ
छड्के केश कोर्नू, माया, मनै लोभ्याउँछ

नजर नलागोस् कसैको मेरी मायालाई
यो जुनी काटिदिउँला हेरी तिमीलाई
यो जुनी मात्रको के कुरा, सयौँ तिमीलाई, हो, हो, हो

सुन त, शिरमा सिन्दूर सजाउनू हल्का लजाउँदै
सुन त, इशाराले बोलाउनू आँखा झुकाउँदै
सधैँभरि तिम्रै वरिपरि रही कटोस् मेरो जीवन
तिम्लाई हेरी, तिम्रै कुरा गरी थामिँदैन यो मन (ओ)

नजर नलागोस् कसैको मेरी मायालाई
यो जुनी काटिदिउँला हेरी तिमीलाई
यो जुनी मात्रको के कुरा, सयौँ तिमीलाई, हो, हो, हो (नजर नलागोस् मेरी मायालाई)

हा (नजर नलागोस् मेरी मायालाई)
(नजर नलागोस् मेरी मायालाई) आ
हा (नजर नलागोस् मेरी मायालाई)
हो (नजर नलागोस् मेरी मायालाई)
हो (नजर नलागोस् मेरी मायालाई)
नजर नलागोस् मेरी (मायालाई) मायालाई
(नजर नलागोस् मेरी मायालाई) ओ

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन