×

Timro Mutu Ma तिम्रो मुटुमा Lyrics by Ekdev Limbu

तिम्रो मुटुमा म मात्र छु, म मानूँ कसरी? म मानूँ कसरी?
तिम्रो मुटुमा म मात्र छु, म मानूँ कसरी? म मानूँ कसरी?
सबैसँग तिम्रो उस्तै-उस्तै व्यवहार छ
सबैसँग तिम्रो उस्तै-उस्तै व्यवहार छ

ऐना जस्तो तिम्रो मुटु, सबैको रूप देख्ने
ऐना जस्तो तिम्रो मुटु, सबैको रूप देख्ने
शङ्का लाग्छ तिमीमा धेरै, कसरी हो मेट्ने?
या त तिमी चाँडै मेरो हुनुपर्छ
या त तिमी चाँडै अरूकै हुनुपर्छ

शङ्कैशङ्कामा यो जिन्दगी म धानूँ कसरी?

म धानूँ कसरी?


सबैसँग तिम्रो उस्तै-उस्तै व्यवहार छ
सबैसँग तिम्रो उस्तै-उस्तै व्यवहार छ
तिम्रो मुटुमा म मात्र छु, म मानूँ कसरी?

म मानूँ कसरी?

Singer- Ekdev Limbu 
Artist:Ekdev Limbu/ Riyasha Dahal
Music/Lyrics- Yash Kumar

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन