×

Mai Jamla मै जाम्ला Lyrics – Prakash Dutraj

मै जाम्ला भै जाम्ला 
आकाशै चरी झैं..

फुल फुल्यो भिरैमा
के लाउली शिरैमा ।।

दुखै छ झोलीमा
बगाम्ला खोलीमा ।।

पिर जुनी भरीलाई
नउड्नी चरीलाई ।।

मन भारी भारी छ
बिसौनी पारी छ ।।

घाम राम्रो डाँडैमा
लागेन आडैमा ।।

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन