×

Jomsomai Bazarma Lyrics Nepathya

Jomsomai Bazarma
Lyrics: Rakshya Gurung

हे। हे…हे।।
ओह हो…
हावा सरर

जोमसोममै बजारमा बाह्र बजे हावा सरर -२
ए हजुर घर  हाम्रो पोखरा
अहिले सम्म भाछैन घरबार
घर हाम्रो पोखरा
अहिले सम्म भाछैन घरबार

त्यो डाँडा ढाक्यो  कुहिरोले
अझ पानी परेन लईबरी, लईबरी लई,
त्यो डाँडा ढाक्यो  कुहिरोले
अझ पानी परेन लईबरी, लईबरी लई
दिल- छुदी लग्यो निष्ठुरीले
मनको बेथा बुजौ न लईबरी लई

जोमसोममै बजारमा बाह्र बजे हावा सरर
ए हजुर घर- हाम्रो पोखरा
अहिले सम्म भाछैन घरबार
घर हाम्रो पोखरा
अहिले सम्म भाछैन घरबार

जिन्दगी बगेको पानी हो
फेरी फर्की आउँदैन लईबरी लईबरी लई
जिन्दगी बगेको पानी हो
फेरी फर्की आउँदैन लईबरी लईबरी लई
लगै हालु माया एइबेला
एस्तो मौका आँउदैन लईबरी लईबरी लई

जोमसोममै बजारमा बाह्र बजे हावा सरर
ए हजुर घर हाम्रो पोखरा
अहिले सम्म भाछैन घरबार
घर हाम्रो पोखरा
हे… अे हे हे…।
घर- हाम्रो पोखरा
अहिले सम्म भाछैन घरबार

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन