×

Maya lyrics by Uglyz

माया जोखेर जोख्न सकिन्न, 
कसरी भनु कती माया गर्छु
रुझ डुबी तिमी मेरो माया मा, 
जती डुब्यो उती धेरै माया
माया बसाएर बसिन्न, 
माया निकालेर निकलिन्न
बिर्सन खोज्छु तिमीलाई जती म, 
याद  तिम्रो आँउछ जती

सधैं सम्झिन्छु तिम्लाई सपनिमा, 
खोजी हिन्द्ने गर्छु बिपनिमा
होइन दुई दिनको माया यो, 
माया हो जुनीजुनीको
माया बसाएर बसिन्न, 
माया निकालेर निकलिन्न
बिर्सन खोज्छु तिमीलाई जती म, 
याद  तिम्रो आँउछ जती

सम्हाल्नु कसरी म अफुलाई, 
रोकुँ कसरी पैलाहरुलाई
छेकुँ कसरी म आँखालाई, 
बुझाउँ कसरी यो मेरो मनलाई।

माया बसाएर बसिन्न, 
माया निकालेर निकलिन्न
बिर्सन खोज्छु तिमीलाई जती म, 
याद  तिम्रो आँउछ जती
याद  तिम्रो आँउछ जती
याद  तिम्रो आँउछ जती
याद  तिम्रो आँउछ जती
याद  तिम्रो आँउछ जती

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन