Bihanai Astaune Gham Lyrics / Samikshya adhikari
( बिहानै अस्ताउने घाम रैछौ तिमि
शितालाई बिर्सने राम रैछौ तिमि )२
के वास्ता गर्थेउ म त दुखमा परेपनि
खुसि नै हुन्छौ होला यसै म मरेपनि
यसै म मरेपनि ,,,
यसै म मरेपनि ,,,
( माया गरे भर परे
सोचिन घात होला भनि
बुझिन यसरी जिवन बर्बाद होला भनि )२
लेखेको रैछ यो चोट सहन
( जे भो त्यो थिएन मेरो चाहाना )२
झुल्किने अस्ताउने जुन रैछौ तिमि
( मै पित्तल नम्बरी शून रैछौ तिमि )२
(हराएका खुसि हरु खोज्नलाई कहा जाउ
पहिरो छ जताततै छैन कतै टेक्ने ठाउ )
मनमा पिर भएनी हास्नु पर्या छ
(तडपाइमा जिन्दगि बाच्नु पर्या छ )२
( बिहानै अस्ताउने घाम रैछौ तिमि
शितालाई बिर्सने राम रैछौ तिमि )२
♪ Vocal:-
Samikshya Adhikari
@SamikshyaAdhikari
♪ Lyrics | Music | Arranger:-
Prashant Poudel
@prashantpoudelsinger
♪ Mixing | Mastering:-
Narendra Biyogi
♪ Recordist:-
Samir Karki
♪ Recording Studio:-
Wave Studio
♪ Audio | Video:-
Mitho Creation
🎬️ Video Credits:-
🎬 Cast:-
Samikshya Adhikari
🎬 Cinematographer:-
Ajaya Regmi
🎬 Edit:-
Prabin Bhatta
BP Films Nepal
🎬 Color:-
Milan Bishwokarma
🎬 MUA:-
Swastika Shrestha
🎬 Lights:-
Krishna Mahat
🎬 Poster:-
Adhinayak Man Sherchan
Post Comment