Bhetai Hunna Ki भेटै हुन्न की lyrics / Devendra Bablu

टाउको दुखे सिटामोल, घाउलाई मलमपट्टी
के खाम् दवाई? तिम्रो यादले मुटु पोलो अति
भेटै हुन्न कि?

भेटै हुन्न कि? माया, भेटै हुन्न कि?
भेटै हुन्न कि? माया, भेटै हुन्न कि?
भेटै हुन्न कि? माया, भेटै हुन्न कि?
सुन है, माया, आऊ न है, माया

तिम्लाई भुल्न इत्ति रक्सी खाएँ हिजो साँझ
खाएपछि झन् याद आयो, के खाम् त नि आज?
भेटै हुन्न कि?

भेटै हुन्न कि? माया, भेटै हुन्न कि?
भेटै हुन्न कि? माया, भेटै हुन्न कि?
भेटै हुन्न कि? माया, भेटै हुन्न कि?
सुन है, माया, आऊ न है, माया

मुटु झिकी फिरिजभित्र राखेको छु मैले
तिमीबिना बाँचेजस्तै लाउन्न के रे ऐले
भेटै हुन्न कि?

भेटै हुन्न कि? माया, भेटै हुन्न कि?
भेटै हुन्न कि? माया, भेटै हुन्न कि?
भेटै हुन्न कि? माया, भेटै हुन्न कि?
सुन है, माया, आऊ न है, माया

हिजो राती तारा खस्यो, बस्यो मेरै हातमा
के मागिदिऊँ, खै, तिम्रो लागि? छैनौ ऐले साथमा
भेटै हुन्न कि?

भेटै हुन्न कि? माया, भेटै हुन्न कि?
भेटै हुन्न कि? माया, भेटै हुन्न कि?
भेटै हुन्न कि? माया, भेटै हुन्न कि?
सुन है, माया, आऊ न है, माया

दिन गयो कुर्दाकुर्दै, रुँदारुँदै रात
हाँस्न मन छ तिमीसँगै, मार्न मन छ बात
भेटै हुन्न कि?

भेटै हुन्न कि? माया, भेटै हुन्न कि?
भेटै हुन्न कि? माया, भेटै हुन्न कि?
सुन है, माया, आऊ न है, माया

#DevendraBablu #NewNepaliSong #BishalGhimire

♪ Song:-
Bhetai Hunna Ki “भेटै हुन्न कि”

♪ Lyrics / Compose / Vocal:-
Devendra Bablu

♪ Arrange:-
Krishna BK (Bhanja)

♪ Mix / Master:-
Shyamswet Rasaily

♪ Studio:-
Prisma

🎬 Technical Advisor:-
Rajendra Aryal

🎬 MUA:-
Roshan Bhushal

🎬 Production Head:-
Milan Katwal

🎬 Still Photography:-
Sunil BK

🎬 Publicity Design:-
Pawan Simkhda, USA

🎬 Asst. Editor / Graphics Animation:-
Uttam Kumar Karki

🎬 Cinematographer:-
Nabaraj Uprety

🎬 Editor:-
Prabin Bhatta

🎬 Video Design / Dialogue:-
Bishal Ghimire

🎬 Post Production:-
BP Films Nepal

Ma Ta Parkheko Parkhai Chhu | Devendra Bablu

छोडेर जानेहरुको यादमा
पर्खनेहरुको एउटा पीडा
म त पर्खेको पर्खै छु

बतास बनी
छुन आइदेउ न
फेरि मेरै
हुन आइदेउ न
बतास बनी छुन आइदेउ न
फेरि मेरै हुन आइदेउ न
म त पर्खेको पर्खै छु, म त पर्खेको पर्खै छु
मत पर्खेको पर्खै छु

छुन छोड्यो रक्सीले नी
बाँचम केको भरमा?
ज्यान अडिन्न बाहिर पनि
मन अडिन्न घरमा
मुस्कान बनी
ओठमा आइदेउ न
मलाम बनी
चोटमा आइदेउ न
मुस्कान बनी ओठमा आइदेउन
मलाम बनी चोटमा आइदेउन
मत पर्खे को पर्खै छु

फूल झार्यो असिनाले
खाली भयो डाली
स्वाठ्ठै पानी खाइदिम क्याहो
दुई चम्चा बिष हाली
खोला बनी
बगी आइदेउ न
चरा बनी
उडी आइदेउ न
खोला बनी बगी आइदेउ न
चरा बनी उडी आइदेउ न
म त पर्खेको पर्खै छु

निद्रा लाउने दबाई खान्छु
सुत्छु बल्ल तल्ल
आफ्नै नाम नी बिर्सिए झैँ
हुन्छु अल्ल मल्ल
निद्रा बनी
रातमा आइदेउ न
छायाँ बनी
साथमा आइदेउ न
निद्रा बनी रातमा आइदेउ न
छायाँ बनी साथमा आइदेउ न
मत पर्खे को पर्खै छु

टोलाई रन्छु बेला बेला
तिम्रै यादमा हराई
बोलाई रन्छु तिम्रै नाम
चिच्याई, कर्याई कर्याई
खाना बनी
भोकमा आइदेउ न
खुसी बनी
शोक मा आइदेउ न
खाना बनी भोकमा आइदेउ न
खुसी बनी शोक मा आइदेउ न
मत पर्खे को पर्खै छु

फूल पनि रोए जस्तो
लाग्छ आज भोलि
बगरलाई एक्लै छोडी
बगेपछि खोली
बास्ना बनी
फूलमा आइदेउ न
माफी बनी
भुलमा आईदेउन
बास्ना बनी फूलमा आइदेउ न
माफी बनी भुलमा आईदेउन
मत पर्खे को पर्खै छु(मत पर्खे को पर्खै छु)
(मत पर्खे को पर्खै छु)
#DevendraBablu #NewNepaliSong #BishalGhimire #NewSong

♪ Song:-
Ma Ta Parkheko Parkhai Chhu
म त पर्खेको पर्खै छु

♪ Vocal/Lyrics/Music:-
Devendra Bablu

♪ Arrange:-
Krishna BK “Bhanja”

♪ Mixing:-
Shyamswet Rasaily

♪ Studio:-
Prisma

♪ Recordist:-
Kiran BK

🎬️ Video Credits:-

🎬️ Direction:-
Bishal Ghimire

🎬️ Artists:-
Deep Sagar
Roshni Karki

🎬️ DOP:-
Anil K. Manandhar

🎬️ Edit/Color:-
Nabin Gharti Magar

🎬️ IT Chief:-
Rajendra Aryal

🎬️ Production:-
Milan Katwal

🎬️ MUA:-
Dipesh Pariyar

🎬️ Venue Partner:-
The Artistic, Jhamsikhel

🎬️ Post Production:-
Adventure Entertainment

Blog at WordPress.com.

Up ↑

%d bloggers like this: