
Maya Marera – Dharmendra Sewan Lyrics
Written and composed by Dharmendra Sewan तिम्रै माया लाग्छ नि हैऽऽ तिम्रै माया लाग्छ नि हैऽऽ ज्यानै खायो त्यै मोरीको मायाले जिस्काउछ आज आफ्नै छाँयाले अल्लमल्लमा परेछु म त रन्नभुल्लमा बाँचेछु आज तिम्रै मायाजालमा परेनी मायातालमा तिम्रै मायाजालमा परेनी मायातालमा किन किन आज छाडेर जान्छु भन्छौ माया मारेर होऽऽ होऽऽ एता कोल्टे फेरे कैले उता कोल्टे फेरे आफ्नै मुटु कयौं चोटी चिरी चिरी हेरे मैले … Continue reading Maya Marera – Dharmendra Sewan Lyrics