Chaar dewar-Samir Shrestha
चार दिवारको कोठामाकति बस्नु गुम्सिएर?कति कोर्नु तिम्रो चित्रकल्पनामा डुबेर?सपनाको संसारलाईमिलेर बनाउनु छतिम्रो र मेरो पाइलासँगैसँगै सार्नु छ, mm-hmm कहिले हुने भेट हाम्रो?कहिले हुने मीठा कुरा?कहिले हुने भेट हाम्रो?कहिले पोख्ने मनका कुरा?कहिले हुने भेट हाम्रो?कहिले पोख्ने मनका कुरा?कहिले हुने भेट हाम्रो?कहिले हुने मीठा कुरा? मुस्कानमा तिम्रो रम्न देऊ नअँगालोमा बाँधिदेऊ नमुटुभित्र सजाएरजुनीभरि साँचिदेऊ नहात तिम्रो थामिसकेँअब कहिल्यै छाड्ने छैनयो सास मेरो गए पनिसाथ तिम्रो छाड्ने छैन, … Continue reading Chaar dewar-Samir Shrestha