Kun Mandir Ma Janchau Yatri

Rabin Sharma | कुन मन्दिर मा जान्छौ यात्री

कुन मन्दिर मा जान्छौ यात्री
कुन मन्दिर मा जाने हो
कुना सामाग्री पूजा गर्ने
साथ कसरी लाने हो
कुन मन्दिर मा जान्छौ यात्री । । ।

हाडहरुको सुन्दर खाएमबिए
माम्स पिन्डको दिवार
मस्तिस्क को सुन्को छाना
इन्द्रीयहरुको द्वार
लता नदी का तरल तरङ्ग
मन्दिर आफु अपार । । । । ।
कुन मन्दिर मा जान्छौ यात्री । । । । ।

तती यात्री बिच सडकमा
ईश्वर हेर्दाछ साथ
चुम्दछ ईश्वर काम सुनौला
गरी रहेको हाथ
चुन्छ कि लक्ष्मी करले उस्ले
देबताहरुको माझ । । । ।
कुन मदिरा म जान्छौ यात्री । । । ।

पर्ख पर्ख हे जाउ समाउ
मानीसहरुको पाउ
मलम लगाउ आर्तहरुको
चहर्याइरहेको घाउ
मानीसहरु भई ईश्वरको त्यो
दिव्य मुहार हसाउ । । ।
कुन मन्दिर म जान्छौ यात्री । । । ।

सडक किनारा गाउछ ईश्वर
चराहरुको तनमा
बोल्दछ ईश्वर मानिसहरुको
पिडा दुखेको गणमा
दर्शन के देउ कही हृदयमा
चारमा चच्छुले तनमा । । । ।

कुन मन्दिर मा जान्छौ यात्री
कुन मन्दिर मा जाने हो
कुना सामाग्री पूजा गर्ने
साथ कसरी लाने हो

कुन मन्दिर मा जान्छौ यात्री । । ।
कुन मन्दिर मा जान्छौ यात्री । । । ।

Comments

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Blog at WordPress.com.

Up ↑

%d bloggers like this: