Baluwa ma (Gajal) Sanup Poudel

Audio Credits
Ghazal: Ektaare
Composer: Sagar Bishwo
Voice: Sanup Paudel
Arranger: Almoda Rana Uprety
Studio: Kripa/Doremi
Recordist: Shyam Bagdas
Mix/Master: Shyam Bagdas
Tabala: Jagganath Dhaugoda
Flute: Umesh Pandit

आ… हॉं….

नगरुँ भो अब जोरजाम बालुवामा
महलको हुन्न केही काम बालुवामा
नगरुँ भो अब जोरजाम बालुवामा
बालुवामा, बालुवामा, बालुवामा

किनाराको प्यास हो यो या नदी हो प्यासी x 2
यी छालहरु किन लाग्छन् लाम बालुवामा x 2

सिउँडीमा पनि फूल फुलाइदिन्छ बगर x2
फुलाइदिन्छ बगर, फुलाइदिन्छ बगर
बसन्तको हुन्न केही लगाम बालुवामा
महलको हुन्न केही काम बालुवामा
नगरुँ भो अब जोरजाम बालुवामा
बालुवामा, बालुवामा, बालुवामा

पत्थरमा कुँदिए सकिन्न मेटाउन
'एकतारे' कोर्छ आफ्नो नाम बालुवामा

Baluwa ma by Sanup Poudel lyrics

Comments

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Blog at WordPress.com.

Up ↑

%d bloggers like this: