×

Sujan Chapagain || Gala Pukka – Ma Fakauchu Bhanera Hola

साँच्चै रिसाकी हौ र तिमी?
के रिसाको जस्तो गरेकी?
सुन न, रिसाकी हौ र तिमी?
के रिसाको जस्तो गरेकी?

थाहा छ नि तिमीलाई
म फकाउँछु भनेर होला
कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
जाऊ आज त, फकाउन्नँ तिमीलाई
के गर्छौ तिमी?
जाऊ आज त, फकाउन्नँ तिमीलाई
के गर्छौ तिमी?

साँच्चै रिसाकी हौ र तिमी?
के रिसाको जस्तो गरेकी?
Hey, yeah, yeah yeah

हिँड्छेउ कि नाइँ तिमी?
कि फुलेर बस्छ्यौ यहीँ?
कालो बादल आइसक्यो, बतासको साथ भई
हिँड्छ्यौ कि नाइँ तिमी?
कि फुलेर बस्छ्यौ यहीँ?
कालो बादल आइसक्यो, बतासको साथ भई

थाहा छ नि तिमीलाई
म फकाउँछु भनेर होला
कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
जाऊ आज त, फकाउन्नँ तिमीलाई
के गर्छौ तिमी?

अब त अति भो, बोक्ने छैन तिमीलाई साँगामा जस्तै
चारैतिर अँध्यारो भो, घरबाट पनि phone आउला है

थाहा छ नि तिमीलाई
म फकाउँछु भनेर होला
कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
जाऊ आज त, फकाउन्नँ तिमीलाई
के गर्छौ तिमी?
जाऊ आज त, फकाउन्नँ तिमीलाई
के गर्छौ तिमी?
साँच्चै रिसाकी हौ र तिमी?
के रिसाको जस्तो गरेकी?

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन