×

BADAL CHUI UDNE Lyrics | BIKAS RANA

(बादल छोई उडने
चरा जस्तो यो मन
तिमीलाई पाउदा
धर्तीमै अल्झिन्छ )२
आकाश बतास
फुलको सुवास
जे जे खोज्छु सारा
तिमीमै भेटिन्छ
बादल छोई उडने
चरा जस्तो यो मन ।।।।
(जति छ सम्भव
यो आकाश नाप्न
उति नै छ मुस्किल
मलाइ बाधी राख्न )२
तिमि सामु आउदा
बाधा पिर सोझिन्छ
जे जे खोज्छु सारा
तिमि मै भेटिन्छ
बादल छोई उडने
चरा जस्तो यो मन….
सागर छ निलो
आकाश निलो
सजिलो छ कहा बुझ्न
रंग जीवनको
तिमि सामु आउदा
सारा भाव खुलिन्छ
जे जे खोज्छु
सारा तिमि मै भेटिन्छ
बादल छोई उडने
चरा जस्तो यो मन
तिमीलाई पाउदा
धर्तीमै अल्झिन्छ
फुलको सुवास
जे जे खोज्छु सारा
तिमीमै भेटिन्छ
बादल छोई उडने
चरा जस्तो यो मन


SINGER BIKAS RANA

ARTIST PUSPA KHADKA SESA POUDEL

LYRICS / MUSIC AABHASH ARRANGE DINESH RAJ REGMI

MIX / MASTER BIKRAM KARKI

STUDIO VENUS TECH PARTNER GOLDENMUD DIGITAL PUBLICITY

DESIGN RAKESH DAHAL

DOP / EDIT CHOLEN DIRECTION NITIN CHAND

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन