BADHA BESARI lyrics/MELINA RAI / PRABIN BARDEWA

भिरालो पो छ कि त्यो तिम्रो दिल
मेरो माया अड्याउनै भो मुस्किल
हो
भिरालो पो छ कि त्यो तिम्रो दिल
मेरो माया अड्याउनै भो मुस्किल

लगाउ डोरी बाध बेस्सरी
लामो छ यो जिन्दगि चल्दैन यसरी
लामो छ यो जिन्दगि चल्दैन यसरी
(पानि सुक्यो खोली भो बगर
अति गर अत्याचार नगर )2
आफ्नै मनलाई बाधा बेस्सरी
(मेरो जिवन मेरो खुसि चलाउ म जसरि )२

माया लाउन अन्तापानी छ सेरो फेरो त )_२
अहिलेइ माया लाइहाल्ने मोड छैन मेरो त
अन्त आखा लाउन पनि छोडदिए चटक्कै )2
किन किन यो मन अन्त जादैन पटक्कै
आफ्नै मनलाई बाध बेस्सरी
(मेरो जीवन मेरो खुसि चलाउ म जसरि )२

पिरतीको फुला रोपेर मिलिजुली गोडौन
अरु कुरा छोड माया मन को तार जोडौन
रातदिन मेरै पछि लागेर सताउने
बिचरा यो एउटा दिलमा कतिलाई अटाउने
लगाउ डोरी बाध बेस्सरी
लामो छ यो जिन्दगि चल्दैन यसरी
लामो छ यो जिन्दगि चल्दैन यसरी
आफ्नै मनलाई बाध बेस्सरी
(मेरो जिवन मेरो खुसि चलाउ म जसरि )२
भिरालो पो छ कि त्यो तिम्रो दिल
मेरो माया अड्याउनै भो मुस्किल
लगाउ डोरी बाध बेस्सरी
लामो छ यो जिन्दगि चल्दैन यसरी
लामो छ यो जिन्दगि चल्दैन यसरी
मेरो जिवन मेरो खुसि चलाउ म जसरि
लामो छ यो जिन्दगि चल्दैन यसरी
मेरो जिवन मेरो खुसि चलाउ म जसरि
लामो छ यो जिन्दगि चल्दैन यसरी

#NepaliSong #osrdigital#najir_hussain


RANJU RAI’S “बाँध बेसरी” SONG: BADHA BESARI…

VOCAL: MELINA RAI / PRABIN BARDEWA

ARTIST: NAJIR HUSEN / ALISHA RAI

LYRIC : LEKHU SAHAYATRI

MUSIC COMPOSE: PURUSHOTTAM SUBEDI

MIXING/MASTERING: KISHOR THAPA

ARRANGER: RIKESH GURUNG

DIRECTOR/CHOREOGRAPHY: MINGMA D LEPCHA

Asst choreographer: Saraswoti Dhimal

CINEMATOGRAPHER: ANIL K MANANDHAR

COSTUME : SUVANI LAMA

EDIT/ GFX/COLOR: MANOJ KARKI

PRODUCER: RANJU RAI

Comments

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Blog at WordPress.com.

Up ↑

%d bloggers like this: