×

थिरी थिरी लौरो lyrics / Annu ChaudharyKshitiz Sapkota

हम्म ,,
मासु मिठो खसीको
नया वर्ष अशि को
शुभकामना
भेटम आज कम टु यु
तिम्लाई पनि सेम टु यु
नया बर्ष को
मासु मिठो खसीको
नया वर्ष अशि को
शुभकामना
भेटम आज कम टु यु
तिम्लाई पनि सेम टु यु
नया बर्ष को शुभकामना
(थिरी थिरी लौरो
मेरो साथि कता छौ रो )२
मेरो साथि कता छौ रो
हम्म
अस्ति जस्तो आजनी
बिहान जस्तो साझनि
माया गरे है,,,
बदामै र काजुको
माया लाउनि दाजुको
किन होला खै ,,,,
अस्ति जस्तो आजनी
बिहान जस्तो साझनि
माया गरे है,,,
(थिरी थिरी लौरो
मेरी साथि कता छौ रो )२
मेरी साथि कता छौ रो
हम्म
झुटो होइन साचो हो मलाइ तिम्रो खाचो हो
माया हजुर
मेरो माया सस्तै छ तिम्लाई पनि मस्ती छ माया हजुर
झुटो होइन साचो हो मलाइ तीम्रो खाचो हो
माया हजुर
(थिरी थिरी लौरो
मेरो माया कता छौ रो )२
मेरो माया कता छौ रो

हम्म ,,
तरकारीलाइ पनिर
आइदेउ सानु मनिरा लाजै नमानी
माटो मुनि मल्लात्तो
हाम्रो माया फल्लातो
तरकारीलाइ पनिर
आइदेउ सानु मनिरा लाजै नमानी
(थिरी थिरी लौरो
मेरी माया कता छौ रो )२
मेरी माया कता छौ रो
हम्म
मुला कसको बारीको
सारी कसको नारीको थाहा छैन र ,,
केटा राम्रो दारीमा
तिमि राम्रो सारीमा होकी होइन र,,,
मुला कसको बारीको
सारी कसको नारीको थाहा छैन र ,,
(थिरी थिरी लौरो
मेरो साथि कता छौ रो )२
मेरो साथि कता छौ रो
हम्म
राजा बस्ने ठावैमा
म बसेको गावैमा थिन हजुर
मन मेरो डरायो
भेटघाटै हरायो किन हजुर
राजा बस्ने ठावैमा
म बसेको गावैमा थिन हजुर
(थिरी थिरी लौरो
मेरी साथि कता छौ रो )२
मेरी साथि कता छौ रो
हम्म
बसेकोछु आडैम म
गको छैन टाढै म सोच मायाले
ढुंगे धारा नुहाउनि
तिमि मलाइ सुहाउनि
बसेकोछु आडैम म
गको छैन टाढै म सोच मायाले
(थिरी थिरी लौरो
मेरो माया कता छौ रो )२
मेरो माया कता छौ रो

#annuchaudhary #sudhirshrestha #newlokdohori
#annuchaudhary
#kshitizsapkota #sudhirshrestha #asmitaranpal #newlokdohori #4bentertainment #nepalisong #newlokdohori

♬ Vocal:-
Annu Chaudhary
Kshitiz Sapkota

♬ Lyrics:-
Yam Thapa Magar
Kshitiz Sapkota

♬ Music | Arrange | Hook Line:-
Yam Thapa Magar @triaatmamusic9210
9851180220

♬ Mixing | Mastering:-
HBN Kismat
@HBNKismatOfficial

♬ Studio:-
1DB HD

♬ Recordist:-
Bimal Chhinal
Binod Pariyar
Raju Sunam

♬ Audio | Video:-
4B Entertainment

🎬️ Video Credits:-

🎬️ Direction:-
Kumar KC

🎬️ Choreographer:-
Prashant Magar

🎬️ Cast:-
Sudhir Shrestha @SudhirShresthaSirkaar
Asmita Ranpal

🎬️ Cinematographer:-
Aajay Regmi

🎬️ Edit | Color:-
Amrit Chapagain

🎬️ Production:-

🎬️ MUA:-
Animesh Jorden

🎬️ Group Leader:-
Hari Adhikari

🎬️ Production:-
Dilip Hamal

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन