×

Relation Ma Chhau Ki lyrics / Shiva Pariyar | Annu Chaudhary

एउटा कुरा भन्नु छ माइन्ड नगर है
भन न कस्तो कुरा माइण्ड गर्दिन नि
रिलेशन मा छौ कि सिंगल नै हौ कि
खोजेको हो बुझ्न ,,,
( झम झम झम झम पिरतीको पानीमा
मन छ मलाइ रुझ्न)२
रिलेशनमा छैन त्यस्ती केटि होइन
मन ले के सोच्छ
( च्वास च्वास च्वास च्वास पिरतीको काडाले
मलाइ नि घोच्छ )२
(सोझी सोझी क्युटि क्युटि रैछौ सिम्पल खालको
अनुभव गर्न मन छ मलाइ माया जालको
हल्का हल्का एटिट्युट त हुने पर्ने रैछ
धोकेबाज को दुनियामा सिंगल लाइफ सैछ
रिलेशन मा छौ कि सिंगल नै हौ कि )२
खोजेको हो बुझ्न ,,,
( झम झम झम झम पिरतीको पानीमा
मन छ मलाइ रुझ्न)२
रिलेशनमा छैन त्यस्ती केटि होइन
मन ले के सोच्छ
( च्वास च्वास च्वास च्वास पिरतीको काडाले
मलाइ नि घोच्छ )२
(चिटिंग गर्ने बानि छैन सत्य कुरा भन्छु
यदि तिम्ले चाहेउ भने तिम्रै मान्छे बन्छु
टाइम पास्ट गर्न खोज्या भए सरि कान्छा सरि
कि त् माया लाइदैन लाए जुगै भरि )२
रिलेशन मा छौ कि सिंगल नै हौ कि
खोजेको हो बुझ्न ,,,
( झम झम झम झम पिरतीको पानीमा
मन छ मलाइ रुझ्न)२
रिलेशनमा छैन त्यस्ती केटि होइन
मन ले के सोच्छ
( च्वास च्वास च्वास च्वास पिरतीको काडाले
मलाइ नि घोच्छ )2
झम झम झम झम पिरतीको पानीमा
मन छ मलाइ रुझ्न
च्वास च्वास च्वास च्वास पिरतीको काडाले
मलाइ नि घोच्छ

#shivapariyar #annuchaudhary #badalghimire

♬ Vocal:-
Shiva Pariyar @shivapariyarsongsofficial
Annu Chaudhary

♬ Lyrics:-
Badal Ghimire

♬ Music:-
Basanta Sapkota
@BasantaSapkota

♬ Music Arranger:-
Krishna BK

♬ Mix | Master:-
Kumar Rana

♬ Studio:-
Maruni Digital

♬ Audio | Video:-
Chamero Music

🎬️ Video Credits:-

🎬 Director:-
Rajiv Samar

🎬 Cast:-
Badal Ghimire
Miss Pabi

🎬 Cinematographer:-
Utsav Dahal

🎬 Edit:-
Dipak Vista

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन