×

Juni Juni (Sad Song) lyrics / Nepali Movie ROSHNI Song ||Anju Panta || Anil Pahari

जुनी जुनी सम्म पनि संगै ज्युने आश थियो
दुनियामा सबै भन्दा तिम्रै माया खास थियो
( तिम्ले छाडे पछि था भो)२
ओठले हास्ने होइन रहेछ
( सास त चल्छ तर मान्छे
शाशाले बाच्ने होइन रहेछ )२
( तिम्रो तस्बिर खेल्ने आखा भरि
आज आशु मात्र खेली राछ )२
मृत्यु भन्दा ठुलो पिडा जिन्दगीले झेली राछ
( तिम्ले छाडे पछि था भो)२
ओठले हास्ने होइन रहेछ
( सास त चल्छ तर मान्छे
शाशाले बाच्ने होइन रहेछ )२
( फुल हरु मुस्कुराउछन याहा
जुन तारा मुस्कुराउछन )२
एस्तो लाग्छ बल गरेरै
मान्छे सारा मुस्कुराउछन
( तिम्ले छाडे पछि था भो)२
ओठले हास्ने होइन रहेछ
( सास त चल्छ तर मान्छे
शाशाले बाच्ने होइन रहेछ )२

Song: Juni Juni (Sad Song)…
Vocal: Anju Panta, Anil Pahari
Lyrics: Dr. Krishna Hari Baral
Music: Arjun Pokharel
Movie: Roshni

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन