×

Aanshu Jhareko Lyrics / Jaya Devkota | | Sunita Budha chhetri

सबको सामु हासेकी हुन्छु म एकान्तमा बसेर रुन्छु मा
आसु झरेको,,,, आसु झरेको
( पिरती लाएरै हो ,,, मलाइ रुन परेको रुन परेको )२
तिम्रो यादमा बिर्सन्छु का छु म धन्न सम्झी रुन त पाछु म
आसु झरेको,,,, आसु झरेको
( पिरती लाएरै हो ,,, मलाइ रुन परेको रुन परेको )२
यही सम्झिन्छु म भाग्य मानि छु
तिम्रै कारण रुन त जानिछु
आसु झरेको,,,, आसु झरेको
( पिरती लाएरै हो ,,, मलाइ रुन परेको रुन परेको )२
जब तिम्रो याद संग ठोकिन्छु
सम्हालिन सक्दिन पोखिन्छु
आसु झरेको,,,, आसु झरेको
( पिरती लाएरै हो ,,, मलाइ रुन परेको रुन परेको )२
तिम्ले घात गरेको दिन
त्यो दिनदेखि मा कहिलेइ हासिन
आसु झरेको,,,, आसु झरेको
( पिरती लाएरै हो ,,, मलाइ रुन परेको रुन परेको )२
संशार जित्ने आश छैन फेरी
मनले मनलाई हिड्दै छ नटेरी
आसु झरेको,,,, आसु झरेको
( पिरती लाएरै हो ,,, मलाइ रुन परेको रुन परेको )२
मुस्कुराउन खोजेनी ओठले
खुसि हुनै दिदैनन चोटले
आसु झरेको,,,, आसु झरेको
( पिरती लाएरै हो ,,, मलाइ रुन परेको रुन परेको )२
मनले शान्ति पाउथ्यो कि साहेत
बरु शाशाई नाफेरना पाएत
आसु झरेको,,,, आसु झरेको
( पिरती लाएरै हो ,,, मलाइ रुन परेको रुन परेको )२

#Bimaladhikari #sarikakc #sunitabudhachhetri

♪ Song:- Aanshu Jhareko
♪ Vocal:- Jaya Devkota | Sunita Budha Chhetri
♪ Lyrics:- Bikram Babu Bishwokarma
♪ Music:- Nandu Pariyar
♪Arrange:- Krishna Kc
♪ Mix / Master:- Khadak Bajurali
♪ Recordist:- Gobinda | Sagar
♪Studio :- Malashree
♪ Audio/video:- Malika Music

🎬️ Video Credits:-

🎬 Artists:- Bimal Adhikari | Sarika Kc
🎬 Director:- Smriti Timilsina
🎬 Cinematographer:- Ram Kc & Team
🎬 Editor:- Bikash Gyawali | Ishwor Babu
🎬Mua:- Sabina Uprety

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन