×

Garo Chha – Lyrics / Yesh Kumar • Mechu Dhimal

तिमि भए पुग्छ मलाइ अरु कोइ चाहिदैन
एति प्यारो साथ् कतै खोजेर पाइदैन
तिमि र म नंग र मासु झर्न नदेउ आसु
तिम्रो साथ् पाएपछि धेरै खुसि भाछु
तिम्रो साथ प्यारो छ धेरै प्यारो छ
तिमि बिना ज्युन मलाइ सारै गारो छ
प्यारो छ प्यारो छ प्यारो छ तिम्रै साथ् प्यारो छ
( गारो छ गारो छ गारो छ तिमि बिना ज्युन गारो छ )२
न्यानो न्यानो तिम्रो काख प्यारो प्यारो साथ्
सधै भरि त्यो दिलभित्र मलाइ मात्र राख’
राखी सके यो दिलभित्र तिमीले पनि राख
तिमि बिना ज्युन मलाइ गारो गारो भाछ
तिम्रो साथ प्यारो छ धेरै प्यारो छ
तिमि बिना ज्युन मलाइ सारै गारो छ
प्यारो छ प्यारो छ प्यारो छ तिम्रै साथ् प्यारो छ
( गारो छ गारो छ गारो छ तिमि बिना ज्युन गारो छ )२
तिम्रो मात्र जहिले पनि भर परि राख्छु
रुन दिन्न जहिले पनि माया गरि राख्छु
मैले पनि माया तिम्लाई गरि राख्छु जहिले
यी आखामा आसु मेरो झर्न नदेउ कहिले
तिम्रो साथ प्यारो छ धेरै प्यारो छ
तिमि बिना ज्युन मलाइ सारै गारो छ
प्यारो छ प्यारो छ प्यारो छ तिम्रै साथ् प्यारो छ
( गारो छ गारो छ गारो छ तिमि बिना ज्युन गारो छ )२
भोकै छैन निन्द्रा छैन तिमीलाई पाए पछि
उज्यालो भो मेरो जीवन यो तिमि आए पछि
दुख सुख केहि होइन माया पाए पछि
खुसि छु मयो जिवनमा तिमि आए पछि
तिम्रो साथ प्यारो छ धेरै प्यारो छ
तिमि बिना ज्युन मलाइ सारै गारो छ
प्यारो छ प्यारो छ प्यारो छ तिम्रै साथ् प्यारो छ
( गारो छ गारो छ गारो छ तिमि बिना ज्युन गारो छ )२

#bhatbhate_maila #Garo_Chha #yashkumar

Audio Credits :-

GARHO CHHA
GARHO CHHA

♪ Vocal
YASH KUMAR
MECHU DHIMAL

♪ Lyrics
BEGAM NEPALI “BHATBHATE MAILA”

♪ Music
RISHI KHADKA

♪ Arrange
KAMAL SAURAG

♪ Recordist
SUMAN RANA

♪ Studio
MARUNI DIGITAL

♪ MIX|MASTERING
KUMAR RANA

𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬
BEGAM NEPALI
RIYASHA DAHAL

MUA
SARITA PRAJAPATI

IT SUPPORT
BISHAL RAI (MFU)

PRODUCTION
SUDARSHAN KHATIWADA

DRESS
VALENTINO THE BOUTIQUE
SUKNEETA CHAULAGAIN

CINEMATOGRAPHY
AJAYA REGMI & TEAM

EDIT|COLOR
PRABIN BHATTA
BP FILMS NEPAL

POST
SK FILMS

CHOREOGRAPHY|DIRECTION
KAJISH SHRESTHA

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन