BAANI lyrics / SUBANI MOKTAN
खै के भएको हो मलाई शुन्य शुन्य लाग्छ तिमी नभए
मनमा पहिरो गएझै लाग्छ तिमीले म संग नबोले
मेरा नजरले तिम्रो अधरलाई खोजी रहन्छ सधै
ढुकढुकी भरि तिमी नै तिमी माया नै हो कि त्यस्तै
तिमीलाई हेरी हेरी रहने बानी परेछ
तिमी संग बोली बोली बोलिरहने बानी परेछ
तिमीलाई हेरी हेरी रहने बानी परेछ
तिमी संग बोली बोली बोलिरहने बानी परेछ
हावामा प्रित मिसियो कि म दिनदिनै लट्ठ उन्मै
आजले हिजो बिर्सायो कि म रहिन मेरो आफ्नै
कैयन बहाना गरी तिमी सामु आइरहन्छु है
आँखामा गाजल ओठमा लाली सिंगारीइ बस्छु है
हेरेर मलाई तिमीले पनि मुस्कुराई भन्नु है
तिमीलाई हेरी हेरी रहने बानी परेछ
तिमी संग बोली बोली बोलिरहने बानी परेछ
तिमीलाई हेरी हेरी रहने बानी परेछ
तिमी संग बोली बोली बोलिरहने बानी परेछ
Vocals: Subani Moktan
Lyrics/Music: Kamal Khatri & Subani Moktan
Produced by Rikesh Gurung ‘Keys’
Record/Mix/Master by Manzil Bikram K.C. at Studio
M Tabla/Madal: Bhuwan Gandharva
Flute: Rubin Kumar Shrestha
Cast: Subani Moktan/ Ravi Kafle
Director: Sushant Gautam
Director of Photography: Saurav Lamichhane
Asst. Director: Roshan Adhikari Asst.
Cinematographer: Sushil Khanal/ Tanmay Chaudhary
Gaffer: Pawan Uraw/ Binod Ghimire
Makeup artist: Sangseeta Shrestha
Executive Producer: Sagar Lamichhane
Poster Art: Praeev Shrestha
Post Comment