×

Gatho lyrics / Kshal Poudyal

गाठै नपरी अल्झिए म
के लाइ फुकाउ
बिना सोच नै घोरिए
कसलाई के बताउ
डुबी रहे

रुझेको छु
जली रहे म डढेको छु ,,
हो ,,
आफै भित्र अचल छु तर
हिडि रहेछु म ,,,
हिडि रहेछु
(के देख्छन मलाइ
देखाउन लाइ
म संग केहि छैन
के माग्छन मलाइ दिनलाई
म संग केहि छैन )२
के माग्छन मलाइ दिनलाई
म संग केहि छैन)२
हजारौ को आशा म भित्र
तर म निराश छु
सबैको बिस्वास भित्र तर
अविस्वासी छु ,, आफै भित्र
अविस्वासी छु ,,,
जमिरहेको छु देखाउन म भित्र बरफ छैन
बगिरहेको छु तर देखाउन कुनै बेग छैन
डुबी रहे
न रुझेको छु जली रहे
न डढेको छु
हो आफै भित्र अचल छु
तर हिडीरहेछु ,, म
हिडीरहेछु ,,
अन्धकारमय यात्रा फैलाई निभाउन म सक्दिन
खालि भएछु तर आफैलाई
रित्तो देखाउन म सक्दिन
हो
न यो गर्न सक्छु न त्यो गर्न नै सक्छु
हारिसके छु तर आत्मा समर्पण गर्न सक्दिन म
गर्न सक्दिन,,

#Gatho #KushalPoudyal #newnepalisong

#Gatho #KushalPoudyal #newnepalisong #nepalisong #gatho

Written By: Sumendra Pandey

Composition/Vocals: Kushal Poudyal

Produced/Mixed/MasteredBy: Shailendra M Pradhan(Babu)

Recorded At: Abeer Studio, Mid Baneswar

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन