×

BAANI lyrics / SUBANI MOKTAN

खै के भएको हो मलाई शुन्य शुन्य लाग्छ तिमी नभए
मनमा पहिरो गएझै लाग्छ तिमीले म संग नबोले

मेरा नजरले तिम्रो अधरलाई खोजी रहन्छ सधै
ढुकढुकी भरि तिमी नै तिमी माया नै हो कि त्यस्तै

तिमीलाई हेरी हेरी रहने बानी परेछ
तिमी संग बोली बोली बोलिरहने बानी परेछ
तिमीलाई हेरी हेरी रहने बानी परेछ
तिमी संग बोली बोली बोलिरहने बानी परेछ

हावामा प्रित मिसियो कि म दिनदिनै लट्ठ उन्मै
आजले हिजो बिर्सायो कि म रहिन मेरो आफ्नै
कैयन बहाना गरी तिमी सामु आइरहन्छु है

आँखामा गाजल ओठमा लाली सिंगारीइ बस्छु है
हेरेर मलाई तिमीले पनि मुस्कुराई भन्नु है

तिमीलाई हेरी हेरी रहने बानी परेछ
तिमी संग बोली बोली बोलिरहने बानी परेछ
तिमीलाई हेरी हेरी रहने बानी परेछ
तिमी संग बोली बोली बोलिरहने बानी परेछ


#song
#nepalisong #subanimoktan #newmusicvideo #baani

Vocals: Subani Moktan

Lyrics/Music: Kamal Khatri & Subani Moktan

Produced by Rikesh Gurung ‘Keys’

Record/Mix/Master by Manzil Bikram K.C. at Studio

M Tabla/Madal: Bhuwan Gandharva

Flute: Rubin Kumar Shrestha

Cast: Subani Moktan/ Ravi Kafle

Director: Sushant Gautam

Director of Photography: Saurav Lamichhane

Asst. Director: Roshan Adhikari Asst.

Cinematographer: Sushil Khanal/ Tanmay Chaudhary

Gaffer: Pawan Uraw/ Binod Ghimire

Makeup artist: Sangseeta Shrestha

Executive Producer: Sagar Lamichhane

Poster Art: Praeev Shrestha

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन