×

Sampati सम्पति  lyrics/Kushal Belbase Sunita Budha Chhetri

केटा- रूपले तिमि परी जस्ति बानि ले त रानी ,
रानी सगै भयो मेरो जिन्दगानी जानि।
( नभने है के छ र तेरो ,तिमि नै त सम्पति हौ मेरो )२
तिमि नै त सम्पति हौ मेरो
केटी – सम्पतिको नाममा मेरो यहीँ एउटा ज्यान छ ,त्यही एउटा ज्यानमा पनि दुनियाँको ध्यान छ ।
( नभने है के छ र तेरो ,तिमि नै त सम्पति हौ मेरो )२
तिमि नै त सम्पति हौ मेरो

केटा – तिमी केवल नारी होईनौ दुनिया हौ मेरै, दुनियाले दिने भन्दा मेरो माया धेरै ।
( नभने है के छ र तेरो ,तिमि नै त सम्पति हौ मेरो )२
तिमि नै त सम्पति हौ मेरो
केटी – कोहि खुसी सुनमा हजुर कोहि खुसी जुनमा,म त खुसि पिरतिको मिठो-मिठो धुनमा।
( नभने है के छ र तेरो ,तिमि नै त सम्पति हौ मेरो )२
तिमि नै त सम्पति हौ मेरो

केटा – लाग्छ तिम्रै तलतल पलपल माया ,जिन्दगी को लहरमा सलसल माया।
( नभने है के छ र तेरो ,तिमि नै त सम्पति हौ मेरो )२
तिमि नै त सम्पति हौ मेरो
केटी – हृदयको बैकमा छ पिरतिको खाता,खाता वाला संग मेरो अजम्बरी नाता।
( नभने है के छ र तेरो ,तिमि नै त सम्पति हौ मेरो )२
तिमि नै त सम्पति हौ मेरो

केटा- जहा एउटा हृदयले अर्को लाई छुन्छ ,हुदैनौ नि हामी त्यहाँ हाम्रो माया हुन्छ।
( नभने है के छ र तेरो ,तिमि नै त सम्पति हौ मेरो )२
तिमि नै त सम्पति हौ मेरो
केटी – निदाउन देऊ मलाई तिम्लाई हेरिहेरि ,पहिला तिम्लाई देख्न पाऊँ ब्युझेपछी फेरि।
( नभने है के छ र तेरो ,तिमि नै त सम्पति हौ मेरो )२
तिमि नै त सम्पति हौ मेरो

केटा -तिर्खा पनि तिमि मेरो खोलि पनि तिमी ,आज पनि तिमी मेरो भोलि पनि तिमी।
( नभने है के छ र तेरो ,तिमि नै त सम्पति हौ मेरो )२
तिमि नै त सम्पति हौ मेरो .
केटी – तिम्रो सिन्दुर गहना हो तिम्रै माया धन ,तिमी नै हौ घर मेरो तिमी रनबन।
( नभने है के छ र तेरो ,तिमि नै त सम्पति हौ मेरो )२
तिमि नै त सम्पति हौ मेरो

#kushalbelbase #pralhadsubedi #basantathapa

#sampati #sunitabudhachhetri #kushalbelbase #pralhadsubedi #basantathapa

Vocals
Kushal Belbase
Sunita Budha Chhetri

Lyrics
Pralhad Subedi | ​@pralhadsubedi

Music
Basanta Thapa | @basantathapa

Record
Govinda Anek | Kamal Thapa | Kiran BK

Arrange | Mix | Master
Shyamswet Rasaily

Recording Studio
Prism

Cast
Niks Sharma
Gita Dhungana
Prakash Ghimire (Special Guest Appearance)

Concept | Direction | Choreography
Mausam Himali

Creative Direction
Bishal Ghimire

Cinematography
Pawan Susling

Make-up Artist
Sarita Prajapati

Post-production
Luminous Postwork

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन