Ekka Baadshah Lyrics / Nischal Nepal | Rachana Rimal

(तिम्रो दिल जित्छु सधै कहिलेइ हार्दिन म
हातमा पर्या झुटो पट्टि भुइमा झर्दिना म
पिरतीमा हार्दिन म दाउ लागि सक्यो
चिडिको एक्काले त दुक्का मारी सक्यो )२
(नजरमा होइन तिमि मनमै बस्या छौ
तिमि मेरो पानाको एकका बाधसाहा हौ )२
(सुराकिले भडकाएनि पछि म हटदिन
तिम्रो साथ पाए भने भिरमा नि लडदिन
तिमि नै हौ देउता अर्को नाम जप्नु छैन
तिमि भए पुग्छ मलाइ च्याखी थाप्नु छैन )२
(नजरमा होइन तिमि मनमै बस्या छौ
तिमि मेरो पानाको एकका बाधसाहा हौ)२
(बनको काडा यसै तिखो धारा लाउनै पर्दैन
तिमि मेरै हौ भनेर नारा लाउने पर्दैन
अरु जस्तो देखा सिकी गर्नेमा पर्दिन
तिम्रो दिलमा परिसके अन्त म सर्दीन )2
(नजरमा होइन तिमि मनमै बस्या छौ
तिमि मेरो पानाको एकका बाधसाहा हौ)२
(शिकारिझै यो आखाले चालचाली सके
घरजमको बन्दोबस्त मैले थालि सके
हुइकि सक्यो मनको रेल बिचमा रोक्किदैना
मायाको यो खेल हाम्रो कहिलेइ सक्किदैना )२
(नजरमा होइन तिमि मनमै बस्या छौ
तिमि मेरो पानाको एकका बाधसाहा हौ)२

#nischalnepal #rachanarimal #nabinkarki #dpkhanal #maxentertainment #newnepalisong #anushah #maxnepal #ushauppreti #rameshbishowkarma #mycallchand

♬ Vocal:-
Nischal Nepal
Rachana Rimal @RachanaRimal

♬ Lyrics:-
DP Khanal

♬ Music:-
Nabin Karki

♬ Music Arranger:-
Bishal Niroula
@bishalniroula1153

♬ Mixing | Mastering | Recording:-
Ranjan Rai

♬ Audio | Video:-
Max एन्तेर्तैन्मेन्त

🎬️ Video Credits:-

🎬 Direction:-
Mycall Chand

🎬 Assistant Director:-
Suprim Magar

🎬 Choreographer:-
Mycall Step-Up & Arts Academy

🎬 Cast:-
Anu Shah
Max Nepal
usha Uppreti
Ramesh Bishowkarma

🎥 Cinematographer:-
Gyanendra Sharma & Team

Comments

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Blog at WordPress.com.

Up ↑

%d bloggers like this: