REET – Jaari Movie Song / Manoj Thapa Magar | SunitaThegi

कहिले प्रेम गर्यो कहिले माया मार्योउ,

कहिले प्रेम गर्यो कहिले माया मार्योउ,

कोपिला भई फुल्योउ,

कहिले तारा झैं झर्योउ,

कहिले प्रेम गर्यो कहिले माया मार्योउ,

कोपिला भई फुल्योउ, कहिले तारा झैं झर्योउ,

तिमि न हुदा, सम्झी म रुँदा आंखैमा तम्मोर,

हो आंखैमा तम्मोर (हो रिल्लौ ) कोयली बनमा,

विरह मनमा नभाको काँ होर, हो !

नभाको काँ होर कहिले प्रेम गर्यो कहिले माया मार्योउ,

कोपिला भई फुल्योउ, कहिले तारा झैं झर्योउ,

आलाप/ संगीत बतासै डाँडा, फूलमा काँडा नहुने काँ छर,

हो नहुने काँ छ र (हो रिल्लौ ) छिन भरमै टुट्छ,

छिन भरमै जुड्छ भाग्य को रेखी यो,

हो कसलाई पो थाछ र कहिले प्रेम गर्यो कहिले माया मार्योउ,

कोपिला भई फुल्योउ, कहिले तारा झैं झर्योउ,

चलेको चलन, भन्छौँनी रीत कहिले पानी,

कहिले शित कहिले शित साटिन्छ साइनो,

दाम पैसा सित दाम पैसा सित,

दाम पैसा सित चलेको चलन, भन्छौँनी रीत कहिले पानी

, कहिले शित साटिन्छ साइनो, दाम पैसा सित दाम पैसा सित,

दाम पैसा सित हातै र समाई,

रोकेको भए तगारो हाली छेकेको भए रोकिन्थे पैतला,

रोकिन्थे पैतला न तिम्रो मनले, न मेरो मायाले को गर्छ फैसला,

को गर्छ फैसला को गर्छ फैसला, को गर्छ फैसला

#jaarimovie #dayahangrai #nepalimoviesong

Movie: Jaari (जारी)
Produced By: Ram Babu Gurung
Written/Direction: Upendra Subba @upendrasubbapoet

Official Song : Reet (रीत)
Singers : @ManojThapaMagar & @SunitaThegim
Lyrics : Hark Saud
Music : Manoj Thapa Magar
Music Arrange : Anxmus
Mix/ Master : Nischal Bhandari

Comments

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Blog at WordPress.com.

Up ↑

%d bloggers like this: